अभियानको समन्वय सचिवालय

काठमाडौँ, नेपाल

तपाईंका केही जिज्ञासा छन ?

+९७७-९८५११०३८३६

११ मंसिर, २०७६

Dr.Surendra Bhandari on Border Issue

२९ कार्तिक, २०७६

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच सीमा सुरक्षाबारे छलफल

उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन ।

२१ असार, २०७६

पाेखराकाे कार्यक्रम समाप्त

नेपालका लागी नेपाली अभियान,पोखरा द्धारा सञ्चालीत २१ गतेको कार्यक्रम सफल भएको छ । त्यहाँका स्थानिय बासिन्दाद्धारा त्यस कार्यक्रम उत्तम साथै उत्कृष्ठ भएको छ ।
Link = https://www.youtube.com/watch?v=2WdC22N36PQ&t=2s

२१ असार, २०७६

पोखराको कार्यक्रमकाे सम्बन्धमा नेपालकाे लागी नेपाली अभियान

पोखरेली बासीहरु तयार हुनु नेपालका लागि नेपाली अभियानका अभियान्ताहरु यही आउदो शनिवार आउँदै हुनुहुन्छ त्यसैले हामी सबै मिलेर यो अभियान लाई सफल परौ ।

०८ चैत्र, २०७५

२०७५ साल चैत्र ८ गते बसन्तपुर, काठमाडौंमा नागरिक आन्दोलन घोषणा कार्यक्रम

२०७५ साल चैत्र ८ गते बसन्तपुर, काठमाडौंमा नागरिक आन्दोलन घोषणा कार्यक्रम

२७ मंसिर, २०७५

नेपालका लागि नेपालीले नागरिक आयोगको गठन

मिती २०७५ मंसिर २६ गते बुधवार दिन यस नेपालका लागि नेपालीले नागरिक आयोगको गठन गरिएको थियो ।

१५ मंसिर, २०७५

नेपालका लागि नेपाली अभियानका १५१ मागहरु

नेपालका लागि नेपाली अभियानका १५१ मागहरु

२० मंसिर, २०७५

नेपालका लागि नेपालीको ज्ञापनपत्र

नेपालका लागि नेपालीको ज्ञापनपत्र