अभियानको समन्वय सचिवालय

काठमाडौँ, नेपाल

तपाईंका केही जिज्ञासा छन ?

+९७७-९८५११०३८३६

नेपालका लागि नेपालीले नागरिकहरू बिच शान्तिपूर्ण रहेर आफ्ना विचारले समाज रूपान्तरणको प्रक्रिया अगाडि बढाएको छ त्यो कार्य नेपाल र नेपालीको दिर्घकालिन फाइदाको लागि गरेको छ।

 

यहि माघ २४ गते शुकवार दिनको २:०० बजे  रत्नपार्क, शान्ति बाटिकामा नेपालका लागि नेपालीले राष्ट्र, राष्ट्रियता र पहिचानको लागि मुलुकले थेग्नै नसक्ने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको खारेज गर्दै राजसंस्था सहितको लोकतन्त्र स्थापना र बौद्ध, किराँत, हिन्दूहरुको प्राचीन  संस्कृत तथा सभ्यताको संरक्षण गर्न नेपालमा वैदिक सनातन धर्म आवश्यक रहेको हुदाँ सबै  नेपाली नागरिकहरू एकताका लागि बृहत सभा आयोजना गर्ने भएको छ ।

 

स्थान : रत्नपार्क, शान्ति बाटिका
मिति : २०७६ / १० /२४ ( शुक्रवार )
समय: दिनको २:०० बजे

आयोजक: नेपालका लागी नेपाली

“नेपालका लागि नेपाली” अभियानमा जुटौं ।