अभियानको समन्वय सचिवालय

काठमाडौँ, नेपाल

तपाईंका केही जिज्ञासा छन ?

+९७७-९८५११०३८३६

भ्रष्टाचारको अन्त्य

संबिधानको पुनर्लेखन

न्यायपालिकाको सुधार

राष्ट्रियताको संरक्षण

बेथितिको अन्त्य

नागरिक आयोग

“नेपालका लागि नेपाली” अभियानले राखेको प्रमुख माग हो, नागरिक आयोग मार्फत पन्चायत काल देखि उच्च ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्तिको स्वतन्त्र छानबिन गरि स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण एवम् दोषी उपर दण्ड सजाय । अब सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले आफुलाई नेपाली नागरिक बनाएर सोचौं ।

पुरा अंश

माघ २४ गते शुक्रवार काठमाडौं रत्नपार्क शान्ति बाटिकामा बृहत सभा

पुरा अंश

समाचार/बिज्ञप्ति

थप समाचार/बिज्ञप्ति

अभियान सम्बन्धी विचार

“पूर्व पदाधिकारीलाई दिइएको सुविधा तत्काल खारेज गर । औषधि उपचार र आर्थिक सहायताका नाममा हालसम्म राज्यबाट वितरण गरिएको सम्पूर्ण रकम असुलउपर गरी उक्त रकम गरिबी निवारणमा खर्च गर ।”

नारायण घिमिरे

अभियन्ता

“पूर्व पदाधिकारीलाई दिइएको सुविधा तत्काल खारेज गर । औषधि उपचार र आर्थिक सहायताका नाममा हालसम्म राज्यबाट वितरण गरिएको सम्पूर्ण रकम असुलउपर गरी उक्त रकम गरिबी निवारणमा खर्च गर ।”

बालकृष्ण नेउपाने

अभियन्ता

“पूर्व पदाधिकारीलाई दिइएको सुविधा तत्काल खारेज गर । औषधि उपचार र आर्थिक सहायताका नाममा हालसम्म राज्यबाट वितरण गरिएको सम्पूर्ण रकम असुलउपर गरी उक्त रकम गरिबी निवारणमा खर्च गर ।”

डा. सुरेन्द्र भण्डारी

अभियन्ता

“नेपालका लागि नेपाली” अभियानमा जुटौं ।