“नेपालका लागि नेपाली” अभियानले राखेको प्रमुख माग हो, नागरिक आयोग मार्फत पन्चायत काल देखि उच्च अोहदामा रहेका व्यक्तिहरुको सम्पत्तिको स्वतन्त्र छानबिन गरि स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण एवम् दोषी उपर दण्ड सजाय । अब सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुले आफुलाई नेपाली नागरिक बनाएर सोचौं ।